राजविराज, सप्तरी मा अवस्थित होप कम्प्युटर इन्स्टिच्युट ले आधुनिक कम्प्युटर शिक्षा प्रदान गर्दै विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा योगदान दिइरहेको छ।
"हामी ‘गरेर सिक्ने’मा विश्वास गर्छौं — हाम्रो हरेक कोर्समा प्रोजेक्ट काम र जीवनमा काम लाग्ने अभ्यासहरू हुन्छन्।"
सर्वप्रथम सबैलाई नमस्ते
हामी यहाँ तपाईंलाई पाउँदा धेरै खुशी छौँ। हाम्रो लक्ष्य कम्प्युटर शिक्षा सजिलो र प्राक्टिकल तरिकाले दिनु हो। सहयोगी शिक्षकहरूको मद्दतले तपाईंले टाइपिङ, प्रोग्रामिङ र डिजिटल उपकरणजस्ता उपयोगी सीप सिक्नुहुनेछ। यी सीपहरूले तपाईंको उज्ज्वल र सफल भविष्य बनाउन मद्दत गर्नेछ भन्ने हाम्रो विश्वास छ। हाम्रो संस्थाको हिस्सा भएकोमा धन्यवाद!
Er. Shekhar Kumar Das
3 Months
2.5 Months
7 Months
12 Months
18 Months
2.5 Months
2.5 Months
4 Months
2.5 Months
1 Month
1.5 Months
1 Month
Enrollment is simple. Fill out the admission form, submit necessary documents, and pay the registration fee of NPR 200/-.
Note: Above course fee is "One time Payment". For monthly-wise, course fee may differ.
Required Documents:








"The training was excellent! I learned web design from scratch and now I can build my own websites."
“कम्प्युटर सिक्नको लागि यो सबैभन्दा राम्रो ठाउँ हो! शिक्षकहरू राम्रा छन् र धेरै मद्दत गर्छन्।”
"Affordable fees with quality education. I highly recommend Hope Computer Institute!"
Admission र Courses को बारे थप जानकारीको लागि सम्पर्क गर्नुहोस् ।
Rajbiraj-5 (Near Sanima Bank), Saptari, Nepal
Phone: +977-9819951956
Email: hope.rajbiraj@gmail.com
Sun–Fri: 6:00 AM — 6:00 PM